युरोप क्षेत्रीय बैठकमा एनआरएन युकेको प्रभावकारी उपस्थिती

लण्डन । आइतवार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकमा युकेबाट गएका प्रतिनिधीहरुले प्रभावकारी उपस्थिती देखाएका छन् । रोममा सम्पन्न बैठकमा गैरआवासीय नेपाली संघ (युके) को उल्लेख्य सहभागीता सहित जोडदार प्रस्तुती रहेको आइसीसी सदस्य रामशरण सिमखडाले जनाए । युकेबाट प्रतिनिधीत्व गर्ने प्रतिनिधीहरुले नागरिकताको निरन्तरता, लगानी लगायतको छलफलमा दरिलो उपस्थिती जनाए । दोहोरो नागरिकताको … Continue reading युरोप क्षेत्रीय बैठकमा एनआरएन युकेको प्रभावकारी उपस्थिती